झापाको दमक ३ मा पनि मतगणना सम्पन्न भएको छ । ३ सम्म आइपुग्दा एमालेका मेयरका उम्मेद्वार रोमनाथ ओलीले ११ सयभन्दा बढि मतान्तरले राप्रपाका मेयरका उम्मेदवार राम थापालाइ पछि पारेकाछन् ।

अहिले ४ नम्बरको मतगणना भइरहेको बताईएको छ । ३ नम्बरसम्ममा गणना सकिदा

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

रोमनाथ ओली ३६९६

राम थापा २५९२

ढुण्डिराज भण्डारी १८९५

गगन पुरी १८३१