झापामा दमकपछि सबैभन्दा बढि चासोका साथ हेरिएको कमल गाँउपालिकामा अन्तिम वडा वडा नं. ७ मा मतगणना शुरु भएपछि नेकपा एमालेले मतान्तर घटाएको छ ।

७ नम्बरको नतिजा सार्वजनिक भएको छ । काँग्रेसले अध्यक्षमा २ सयभन्दा बढि मतले लिड गरेको अवस्था रहेको थियो । बिस्तारै मतान्तर घटाएको बताईएको छ ।

यस गाँउपालिकामा काँग्रेस र माओबादीबीच रोचक प्रतिस्पर्धा भइरहेको छ । पहिला एमालेकी अध्यक्ष उम्मेद्वार मेनुका काफ्लेले अग्रता लिएकोमा मध्यमा आइपुग्दा काँग्रेसका अध्यक्ष हुकमुसिंह राइले अग्रता लिएकाछन् ।

अब अन्तिममा कस्ले जित्ला चासोका साथ हेरिएको छ । काँग्रेस पनि बलियो अवस्था देखिएको छ । एमालेलाइ कडा टक्कर दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah