साताको पहिलो दिन आइतबार कारोबार सुरु भएको डेढ घण्टामै जीवन विकास लघुवित्तको करिब १ लाख कित्ता शेयर खरिद विक्री भएको छ । जीवन विकास लघुवित्त वित्तिय संस्थाको ९८ हजार ३ सय ९७ कित्ता शेयर खरिदबिक्री भएको हो ।

सो कित्ता शेयर खरिदबिक्री हुदाँ ५० करोड ८३ लाख रुपयाँ बराबरको कारोबार भएको छ । यस्तै, सोही अवधीसम्म कम्पनीको शेयरमुल्य ०.११ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु. ५ हजार १ सय ९३ पुगेको छ ।

मार्केट डेपमा कम्पनीको २७ हजार ४ सय ६६ कित्ता खरिदबिक्री भएको छ भने आज बिक्री माग ११ हजार ५० रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah