झापाको दमक वडा नं. ४ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । यसमा मेयरका उम्मेदवार रोमनाथ ओलीलेले मतान्तर बढाउदै लगेकाछन् । यसैगरी उपमेयरको पनि परिणाम आएको छ ।

मेयर

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

रोम ओली ४१३८

राम थापा २७८३

ढुण्डिराज भण्डारी २१५२

गगन पुरी १९७०

उपमेयर

गिता अधिकारी ४४८३

रेगिना भट्टराइ ३१६३

रीता श्रेष्ठ १८३४

शान्तिदेबी धिमाल १५०३