दमकको वडा नं. ४ मा नेकपा एमालेका वडाध्यक्ष सहित प्यानल नै अगाडि देखिएको छ । प्रारम्भिक मत परिणाम अनुसार वडाध्यक्ष सहित प्यानल नै एमालेको अगाडि देखिएको हो । भर्खरै प्राप्त मतपरिणाम अनुसार वडाध्यक्ष
एमाले ४०६
काँग्रेस ३३२
राप्रपा ७५
माओबादी ७२

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।