इलामको माइनगरपालिकामा पनि एमालले विजयी भएको छ । नेकपा एमाललेका दिपक थेबेले ६ हजार ७७ मत ल्याएर मेयरमा विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी हेमकुमार कार्कीले ४ हजार ५ सय २६ मत ल्याएका छन् । यसरी नै नेकपा एमालेकी विष्णुमाया आचार्यले पनि ५ हजार ८९६ मत ल्याएर उपमेयर जितेकी छिन् । उनकी निकटतम प्रतिद्वन्द्वी चन्द्रमाया लिम्बूले ४ हजार ८३ मत ल्याएकी थिइन् ।

एमालले माई नगरपालिकाको आठ वटा वडामा प्यानलै जितेको छ । कांग्रेसले एउटा वडा जितेको छ । भने एउटा वडामा अध्यक्ष र तीन सदस्य एमाले बाँकी एक सदस्य कांग्रेसले जितेको छ । इलामको दश स्थानीय तहरु मध्ये नौं स्थानीय तहको परिणाम आइसकेको छ ।

अब जिल्लाको सबैभन्दा बढी मतदाता भएको सुर्योदय नगरपालिकाको मात्र परिणाम आउन बाँकी छ । सुर्योदय नगरपालिकामा पनि एमालेको अग्रता छ ।

नौं वटा स्थानीय तहको परिणाम आउँदा नेकपा एमालले तीन नगरपालिका सहित ६ स्थानीय तहमा विजय हासिल गरेको छ । भने नेपाली कांग्रेसले तीन गाउँपालिकामा विजयी भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah