अन्तर जातीय विवाह भएपछिको समस्याका विषय समेटिएको नयाँ तीज गीत सार्वजनिक भएको छ ।

सरोज लामिछानेको शब्द तथा दिप्लभ खातीको लयमा रहेको गीतमा रिना केसी र सजना बास्तोलाले स्वर भरेका छन् । भिडियोलाई गणेश सापकोटाले छायांकन गरेका हुन् भने होम गुरुङको निर्देशन तथा सुबास अम्गाईको सम्पादन रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय