झापाको झापा गाउँपालिकामा नेपाली कांग्रेसका जयनारायण साह विजयी भएका हुन्। साहले ४३९३ मत प्राप्त गर्दै नेकपा एमालेका गजेन्द्र ताम्लीलाई हराएका हुन्। ताम्लीले ३७८९ मत पाएका हुन्। उपाध्यक्ष भने नेकपा एमालेकी कुन्ति बुढाथोकीले कांग्रेसकी बसुन्धरा थपलियालाई हराउँदै विजयी भइन्। उनले ३८१६ मत प्राप्त गरिन्। यसअघि सार्वजनिक भएको अन्तिम परिणाममा २ वटा गाउँपालिकामा राप्रपाले जीत हासिल गरेको छ भने एउटामा नेकपा एमालेले जितेको छ। कचनकवल र हल्दिवारी गाउँपालिका राप्रपाले जितेको हो भने। कन्काई नगरपालिकामा एमालेले जितेको हो।
बिर्तामोड न. पा ने. का: ५१२९/६०१६ एमाले:५३७०/६१३७ मा के:१९५३/१९७२ रा प्र पा:३६२१/१९१७दमक नगरपालिका एमाले-4138/4483 राप्रपा-2783/1834 कांग्रेस-2152/3163 माअोवादी-1970/1503
बुद्धशान्ति गाउँपालिका, एमालेः २५७७/२५०७ नेपाली कांग्रेसः २५१६/२१५०
भद्रपुर नगरपालिका मेयर/ उपमेयरको मत एमाले:-५९७२/५७१७ काङ्ग्रेस :४३१९/३७८२ माके:-३१९३/२९४१ राप्रपा:-२३०४/२४२३









