नाे टेन्सन,सुख हाेस वा दुःख जीवनकाे जुनसुकै परिस्थितीमा श्रीमान श्रीमतिको साथ सहयाेगकाे ठुलाे महत्व रहन्छ भने, एक अर्काकाे सफलतामा उत्तिकै हात पनि रहन्झछ । यस्तै श्रीमान श्रीमतिकाे बिषय बस्तु लाई हास्य शैलीमा नाे टेन्सन-६९ भागमा राेचक ढंगले प्रस्तुत गरिएको छ। यो सम-सामायीक नेपाली हास्य लघु धारावाहिक चलचित्र हो । यसमा कलाकारहरू शिखा रिजाल र दिपकराज जाेशीको अभिनय रहेको छ भने,यसमा शिशिर बुढाथोकीको सम्पादन तथा ज्ञानेन्द्र कोइरालाको निर्देशन छ ,सामाजिक मानवीय बिषय बस्तुलाइ हास्य बिधामा प्रस्तुत गरिएको यस भिडीयोलाइ युटुव च्यानल टिभी अट बाट सावर्जानिक गरिएकाे छ । भिडियो को लागि तल हेर्नुस्
श्रीमतीकाे कस्ताे अावश्यकता ..?
सवाल नेपालसंवाददातासोमबार, १८ असार २०७४

श्रीमतीकाे कस्ताे अावश्यकता ..?
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पब्जी र वर्ल्डलिंक बीच सम्झौता

यो पनि पढ्नुहोस् »
मानसिक स्वास्थ्यमा टिकटकले कसरी असर गरिरहेको छ ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पब्जी र वर्ल्डलिंक बीच सम्झौता
सोमबार, १८ वैशाख २०८०
मानसिक स्वास्थ्यमा टिकटकले कसरी असर गरिरहेको छ ?
शनिबार, ३ मङ्सिर २०७९
लामो समयदेखि समाजसेवी गर्दै आएका पललाई आखिर हातमा लगाइयो ब'ल'त्कारीको हतकडी ?
आइतबार, १५ फागुन २०७८
प्रहरीमा पुग्नु अघि पलले आफ्नै फेसबुक मार्फत सार्वजनिक गरे यस्तो भावुक भिडियो (भिडियो सहित)
आइतबार, १५ फागुन २०७८
प्रहरीमा पुग्नु अघि पलले आफ्नै फेसबुक मार्फत सार्वजनिक गरे यस्तो भावुक भिडियो (भिडियो सहित)
आइतबार, १५ फागुन २०७८



