झापाको दमकमा नयाँ मत परिणाम आएको छ । वडा नंं ४ मा नेकपा एमालेका मेयरका उम्मेद्वार नै अघि देखिएकाछन् । यस वडामा मेयरका उम्मेद्वारहरुले यस अनुसार मत ल्याएकाछन् । वडा नंं ४ को मात्र मत परिणाम

रोमनाथ ओली ८०० जम्मा अहिलेसम्म ४५६६

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
ढुण्डिराज भण्डारी ४९३ जम्मा अहिलेसम्म २४०९

राम थापा ३९८ जम्मा अहिलेसम्म ३०३२

गगन पुरी ३२२ जम्मा अहिलेसम्म २१६२