झापाको दमक ४ मा उपमेयर र वडाध्यक्ष सहित सबै प्यानलमा नै नेकपा एमालेको पक्षमा मत परिणाम आउन थालेको छ । उपमेयर र वडाध्यक्षको मतान्तर बढ्दै गएको पाईएको छ ।