झापाको गौरादहमा एमाले र काँग्रेसबीच कडा टक्कर देखिएको छ । अहिले झिनो मतान्तरले नेकपा एमालेका मेयरका उम्मेदवार मदन अधिकारीको अग्रता रहेको छ छने रोहित शाह पछ्याइरहेकाछन् । निक्कै सकसपूर्ण प्रतिस्पर्धा भइरहेको पाईएको छ भने मतगणनास्थलमा मतदाताहरुको भिड शुरु भएको छ ।

एमाले=७४४९ काग्रेस=७३३६ मा.के.=२०४० ९:४५बजेको घोसणा।