दाङ: घोराही उपमहानगरपालिकाबाट एमालेले ठूला नगरमा पनि विजयको खाता खोलेको छ ।दोस्रो चरणको स्थानीय तह निर्वाचनमा मतपरिणाम सार्वजनिक गर्ने उपमहानगरमध्ये घोराही पहिलो हो ।

घोराही उपमहानगरमा एमालेका एमालेको चौधरी निर्वाचित भएका छन् ।कांग्रेसका भूपबहादुर डाँगीलाई झण्डै ५ हजार मतले हराउँदै नरुलाल मेयरमा जितेका छन् । चौधरीलाई २२ हजार ३० मत प्राप्त भएको छ भने काँग्रेसका डाँगीले १७ हजार ४ सय ८४ मत प्राप्त गरेका छन्।

उपमेयरमा पनि एमालेकै सीता न्यौपानेले जितेकी छन् । उनले कांग्रेसकै पुष्पा श्रेष्ठलाई पराजित गरिन् ।घोराहीका १९ वटा वडा मध्ये एमालेले १०,कांग्रेसले ६ र माओवादीले ३ वडा जितेका छन् । नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवार जीवन गौतमलाई १२ हजार ८२ र उपमेयर सीता चौधरीलाई १२ हजार ८ सय २४ मत आएको छ।७८४१९ मतदाता रहेको घोराही उपमहानगरमा ५८ हजार ५ सय ३९ मत खसेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah