झापाको कमल गाउपालिका  ६ को वडा अध्यक्ष्यमा नेकपा एमालेका नरेन्द्र भट्टराई सहित को प्यानलनै  मध्यारातमा  आएको परिणाम अनुसार भट्टराई सहित को प्यानल विजयी  भएको हो। मध्यरात सम्म मा एमाले र काँग्रेस बीच अध्यक्ष्य मा बराबरी रहेको ब्ताएअको छ करिब ६ घण्टा देखि कुनै पनि मतपरिणाम सुनाएको छैन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड