नेपाली बजारमा दुुई दिनदेखि सुनचाँदीको मूल्य स्थिर भएको छ ।
सोमबार प्रतितोला ९१ हजार ४०० रुपैयाँमा किनबेच भएको छापावाल सुनको मूल्य आज पनि स्थिर रहेको हो ।

यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोलामा हिजोकै दर अर्थात ९० हजार ९९० रुपैयाँ कायम छ ।
चाँदीको मूल्य तीन दिनदेखि प्रतितोला १२३० रूपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय