झापाको दमकमा वडा नंं ५ को पनि प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । यसमा नेकपा एमालेको प्यानल नै अगाडि आएको छ । एमालेले मेयरमा अग्रतालाइ थप मजबूद बनाएको छ । वडा नंं ५ को मतगणना अनुसार यस वाडमा रोमनाथ ओली ३२३ जम्मा अहिलेसम्म ५४५४
राम थाापा १३९ जम्मा अहिलेसम्म ३६०५
ढुण्डिराज भण्डारी ९२ जम्मा अहिलेसम्म २७९६
गगन पुरी १७५ जम्मा अहिलेसम्म २६०७
रोम ओली र राम थापा मतान्तर १८४९









