झापाको दमक ५ मा प्रारम्भिक मतगणना अनुसार वडाध्यक्ष र सदस्यहरुमा नेकपा एमालेको प्यानल नै अगाडि देखिएको छ ।

८ सय मतगणना हुँदा एमालेका अध्यक्षका उम्मेद्वार इन्द्र गुरुग सहितको प्यानलनै अगाडि देखिएको हो । सार्वजनिक भएको मत परिणाम अनुसार वडाध्यक्षमा राजनीतिक दलहरुको मत यस्तो छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एमाले ३४३

रुख १४१

माओबादी केन्द्र १०९

राप्रपा ७३