काठमाण्डौ – हप्ताको पहिलो दिन आज सुन चाँदीको भाउ घटेको छ ।

सुनकाे भाउ आज ४ सय रुपैयाँ घटेर तोलाको ९० हजार ३ सय रुपैयाँ तोकिएको छ । अस्ति शुक्रवार सुनकाे भाउ तोलामा ९० हजार ७ सय रुपैयाँ तोकिएको थियो ।

चाँदीको भाउ पनि आज अस्तिभन्दा तोलामा २० रुपैयाँ घटेर तोलाको ११ सय ९५ रुपैयाँ निर्धारण गरिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah