स्थानिय

प्रतिबन्धित औषधी सहित एक जना पक्राउ


  मोरंग   सवाल नेपाल   २०७८ भाद्र २७, १६:००

मोरङको पथरी शनिश्चरे नगरपालिकाबाट प्रतिबन्धित औषधी सहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पथरी शनिश्चरे १ का २३ बर्षीय सन्तोष ठाकुर रहेका छन् । आज बिहान करिब साढे १० बजे उनलाई प्रतिबन्धित औषधी स्पास्मो ३ हजार चक्की सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार