झापाको दमकको उपमेयरमा अहिलेसम्मको मतगणनामा निरन्तर रुपमा गिता अधिकारीले अग्रता लिइरहेकीछन् । एमाले उम्मेद्वार अधिकारीले मतान्तरलाइ बढाइरहेकीछन् ।

काँग्रेसकी उपमेयर उम्मेद्वार रेगिना भट्टराइले निरन्तर पछ्याइरहेकीछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शुरुवातदेखिको अग्रतालाइ अधिकारीलाइ घटाएकीछैनन् । भट्टराइ पनि शुरुवातदेखि नै पछ्याइरहेकीछन् । वडा नं। ५ को प्रारम्भिक मतपरिणाममा पनि अधिकारी निक्कै मतले अघि रहेकीछन् ।

वडा नम्बर ५ अहिलेसम्म

गिता अधिकारी ८०५

जम्मा अहिलेसम्म ६४३०

रेगिना भट्टराइ ३५६

जम्मा अहिलेसम्म ४३२९

रीता श्रेष्ठ १२२

जम्मा अहिलेसम्म २२६८

शान्तिदेबी धिमाल २२५

जम्म अहिलेसम्म २१३४

गिता अधिकारी र रेगिना भट्टराइको अन्तर २१०१