झापाको दमकमा वडा नंं ५ को पनि प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । यसमा नेकपा एमालेको प्यानल नै अगाडि आएको छ । एमालेले मेयरमा अग्रतालाइ थप मजबूद बनाएको छ ।

वडा नंं ५ को मतगणना अनुसार यस वाडमा

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

रोमनाथ ओली ९४०

जम्मा अहिलेसम्म ६०७१

राम थाापा ३९९

जम्मा अहिलेसम्म३८६५

ढुण्डिराज भण्डारी २८८

जम्मा अहिलेसम्म २९९२

गगन पुरी ५३६

जम्मा अहिलेसम्म २९६८

No automatic alt text available.