नेपाली बजारमा बिहीवार सुनको मूल्य घटेको छ।
यस दिन छापावाल सुन प्रति तोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।यस दिन चाँदी प्रति तोला १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।



