झापाको दमकमा वडा नंं ५ को पनि प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । एमालेले मेयरमा अग्रतालाइ थप मजबूद बनाएको छ ।

वडा नंं ५ को मतगणना अनुसार

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस वाडमा

रोमनाथ ओली १२५०

जम्मा अहिलेसम्म ६३८१

राम थाापा ५९०

जम्मा अहिलेसम्म ४०५६

ढुण्डिराज भण्डारी ४११

जम्मा अहिलेसम्म ३११५

गगन पुरी ७२१  जम्मा

अहिलेसम्म ३१५३