सोमवार नेपाली बजारमा अमेरिकन डलरको खरिद दर १ सय १७ रुपैयाँ २७ पैसा र बिक्री दर १ सय १७ रुपैयाँ ८७ पैसा कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले सोमवारको लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३७ रुपैयाँ ५२ पैसा र बिक्री दर प्रति युरो १ सय ३८ रुपैयाँ २३ पैसा कायम भएको छ ।

यस्तो छ आजको विदेशी सटही दर

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय