दमक÷झापाको दमक वडा नं. ५ मा एमालेका वडाध्यक्षका उम्मेदवार इन्द्र गुरुङले आफ्ना निकटतम् प्रतिद्धन्दि नेपाली काँग्रेसका प्रेम भट्टराइलाइ दोब्बर मतअन्तरले हराउदै बिजय हासिल गरेकाछन् ।

उनी सबै प्यानल सहित नै बिजयी भएकाहुन् । दमक ५ मेयरका उम्मेद्वार रोमनाथ ओलीको घर भएको वडा हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एकपछि अर्को गर्दै प्यानल नै जित्ने क्रममा एमालेले ५ मा पनि त्यसरी नै जित हासिल गरेको हो । यसभन्दा अगाडि नै १ बाहेक २,३ र ४ मा एमालेले प्यानल नै जित हासिल गरेको छ ।

वडा नं. ५ अन्तिम परिणाम

एमाले इन्द्र गुरुङ १४६७

काँग्रेस प्रेम भट्टराइ ७२३

माओबादी प्रेमप्रसाद बिमली ४२०

राप्रपा बासुदेब भट्टराइ २८६