दमक/अहिलेसम्म कुनै पनि वडामा अन्य प्रतिस्पर्धिभन्दा कम मत नपाएका नेकपा एमालेका मेयर र उपमेयरले वडा नंंं ६ मा पनि प्रारम्भमा लिड गर्न शुरु गरेकाछन् ।

यो वाडलाइ एमालेको कमजोर वाडको रुपमा लिइन्छ । यहाँ पनि मेयरका उम्मेद्वार ओलीसंगै उपमेयरका उम्मेद्वार गिता अधिकारीले पनि अग्रता लिएकीछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

वाड नंं ६ मा अहिलेसम्मको मतपरिणाम र जम्मा परिणाम

रोमनाथ ओली ३६७

जम्मा अहिलेसम्म ६८१२

राम थापा ३१९

जम्मा अहिलेसम्म ४४२७

गगन पुरी २५१

जम्मा अहिलेसम्म ३४५०

ढुण्डिराज भण्डारी १५८

जम्मा अहिलेसम्म ३३०३