नेकपा एमालेकी उपमेयरकी उम्मेद्वार गिता अधिकारी जित तर्फ लम्कन थालेकीछन् । उनले वडा नं. ६ मा पनि लिड लिएकीछन् । अहिलेसम्म उनको मत कहि पनि घटेको छैन ।

अधिकारीलाइ काँग्रेसकी उपमेयरकी उम्मेदवार रेगिना भट्टराइ प्रशाइ ले पछ्याइरहेकीछन् । वडा नं. ६ को प्रारम्भिक मतपरिणाममा पनि अधिकारी नै अघि रहेकीछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

वडा नं. ६ मा

गिता अधिकारी ४३९ जम्मा अहिलेसम्म ७७०३

रेगिना भट्टराइ ३७८ जम्मा अहिलेसम्म ५१७६

रीता श्रेष्ठ १६२ जम्मा अहिलेसम्म २५३९

शान्तिदेबी धिमाल ९९ जम्मा अहिलेसम्म २५३९