काठमाडौं / आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।आज नेपाली बजारमा सुनको मूल्य रू ६०० ले घटेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८९ हजार रुपैयाँ तोकिएको छ । बिहिबार छापावाल सुन प्रतितोला रु ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार ५५० कायम गरिएको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रु एक हजार १६० कायम गरिएको छ । बिहिबार चाँदीको मूल्य प्रतितोला रु एक हजार १५५ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah