झापाको दमक वडा नं. ७ मा एमालेको मत तेश्रो स्थानमा झरेको छ । अहिलेसम्म कहि ब्रेक नलागि आएको एमाले यहाँ आइपुग्दा ब्रेक लागेको छ ।

मेयरमा राप्रपाले यो वाडमा लिड गरेको छ भने माओबादी केन्द्रले पछ्याएको छ । एमाले तेश्रो स्थानमा रहेको छ । काँग्रेस चौधोमा छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

राप्रपाको सबैभन्दा दर्बिलो वाडको रुपमा यसलाइ हेरिएको थियो । राप्रपाले यस वाडमा राम्रो मत प्राप्त गर्न शुरु गरेको छ । यहाँको ४०३ मत गणना हुँदा

मेयर, उपमेयर र वडाध्यक्षमा

नेका ३०/८६/३०

सुर्य ७९/१०७/६७

माके १२२/६६/७०

राप्रपा १४१/८७/१३४

सबै गरेर अहिले सम्म जम्मा

मेयर र उपमेयरमा

नेका ३५०५/५६५९

एमाले ७२५६/८२३७

माके ३७९३/२५९९

राप्रपा ४८८९/२७६६