झापा दमकको वडा नं. ७ को नतिजा आउदा राप्रपाका मेयरका उम्मेदवार राम थापा र माओबादी केन्द्रका मेयरका उम्मेद्वार राम थापालाइ राहत मिल्न शुरु गरेको छ । एमालेभन्दा धेरै पछि परेका थापा र पुरीलाइ केहि हदसम्म राहत मिल्ने गरि अहिले मत आएको छ । एमालेका मेयरका उम्मेद्वार रोम ओलीलाइ यस वाडमा मात्र आएर पछि पारिएको हो ।
मेयर
काँग्रेस: ७९ अहिले सम्म ३५५४
एमाले : २०६ अहिले सम्म ७३८३
राप्रपा : ३७१ अहिले सम्म ५११९
मावोवादी केन्द्र:- २९५ अहिले ३९६६
उप-मेयर
कांग्रेस: २०७ अहिले सम्म ५७८०
एमाले: २६८ अहिले सम्म ८४०१
मावोवादी केन्द्र: १७० अहिले सम्म २७०३




