झापाको दमक वडा नं. ७ को अहिलेसम्मको मतगणना अनुसार नेकपा एमालेका अध्यक्ष उम्मेदवार र माओबादी केन्द्र अध्यक्ष उम्मेद्वारबीच बराबरी मत आएको छ । १ हजार ४४ मत गन्दा बराबरी मत आएको हो ।

एमालेकी उम्मेदवार निर्मला पाठक र माओबादी केन्द्रका उम्मेदवार गुमानसिं तामागको बराबरी मत आएको हो । अझै मतगणना जारी रहेको छ । यस वाडमा राप्रपाका अध्यक्षका उम्मेदवार भीम पौड्यालले लिड गरेकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

वडाध्यक्षमा

राप्रपा ३५१

एमाले १७८

माओबादी केन्द्र १७८

काँग्रेस ५७