सरकारले आजदेखि समायोजित भाडादर लागू गर्दै अग्रिम टिकट बुकिङ खुलाएको छ । गत असार २७ गते सरकारले समायोजन गरेको भाडादर लागू गर्दै अग्रिम टिकट बुकिङ खुलेको हो । सरकारले इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकहरुको अंश ६५ प्रतिशत मानी भाडादर निर्धारण गरेको थियो । यसअघि सरकारले २०७५ साल ६ महिना ७ गते १० प्रतिशत भाडा वृद्धि गरेको थियो ।
उक्त मितिमा बसेको मन्त्रीपरिषद्को बैठकले सार्वजनिक यातायातमा २० देखि २८ प्रतिशतसम्म भाडा वृद्धि गरेको थियो । मालबाहक सवारी साधनको भाडा २० देखि २६ प्रतिशत बढेको थियो । यस्तै, यात्रुबाहक सवारी साधनामा २८ प्रतिशत भाडा वृद्धि गरेको थियो ।
रातो पाटी वाट साभार



![आजदेखि कुन ठाउँमा जान कति भाडा तिर्नुपर्ने ?[हेर्नुहोस ]](/wp-content/uploads/2021/09/Polish_20200615_071145171.jpg)






