काठमाडौं / आज नेपाली बजारमा सुनको मूल्य बढेकाे छ ।आज नेपाली बजारमा सुनको मूल्य रू३०० ले बढेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८९ हजार ३ सय रुपैयाँ तोकिएको छ । आइतबार छापावाल सुन प्रतितोला रु ८९ हजारमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार ८५० कायम गरिएको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रु एक हजार १६० कायम गरिएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला रु एक हजार १५० थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah