नेपाली बजारमा मंगलवार सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

यस दिन छापावाल सुन प्रति तोला ८९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अघिल्लो दिन यस्तो सुन प्रति तोला ८९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदी प्रति तोला १ हजार १ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन चाँदी प्रति तोला १ हजार १ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।