रिज लाइन इनर्जीको आइपिओ आउँदै, प्रभुले पायो शेयर बिक्री प्रबन्धकको जिम्मेवारी
काठमाडौँ / रिज लाइन इनर्जीले सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपिओ) निष्काशन तथा बिक्री गर्ने भएको छ । कम्पनीले शेयर निष्काशन तथा बिक्रीको जिम्मेवारी भने प्रभु क्यापिटललाई दिएको हो ।

एक कार्यक्रमको आयोजना गरी कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । सो सम्बन्धी सम्झौतामा रिज लाइन इनर्जीका वसन्त गिरी तथा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरे ।

कम्पनीले गोरखाको अजिरकोट २ मा अवस्थित चेपे नदीमा ९.०५ मेगावाट क्षमताको सुपर चेपे हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।

कम्पनीले अधिकृत तथा जारी पुँजी ६९ करोड ४२ लाख ९० हजारको ३० प्रतिशतले हुन आउने २० करोड ८२ लाख ८७ हजार रकम बराबरको २० लाख ८२ हजार ८ सय ७० कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah