आज पनि नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आज नेपाली बजारमा सुनको मूल्य रू ९०० ले बढेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८९ हजार ६ सय रुपैयाँ तोकिएको छ । हिजाे बिहिबार छापावाल सुन प्रतितोला रु ८८ हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ८९ हजार १५० कायम गरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रु एक हजार १४० कायम गरिएको छ । बिहिबार चाँदीको मूल्य प्रतितोला रु एक हजार १२० थियो ।