झापाको दमक नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली दोश्रो संबिधानसभा निर्वाचनमा जिताउने नगर हो ।

अहिलेसम्मको मतगणनामा नेकपा एमाले अधिक बहुमतको अवस्थामा रहेको छ । ७ वडाको नतिजा आइसक्दा २ वटा वाड गुमाएको छ । जसमा राप्रपाका उम्मेदवार बिजयी भएकाछन् ।

मेयर र उपमेयर पनि जित नजिक पुगेको छ । मत परिणाममा कुनै उलट पुलट नभए रोमनाथ ओली मेयरमा र उपमेयरमा गिता अधिकारी जित्ने निश्चित छ ।

वडा नं. १ मा एमालेले आफूले जित्न सक्ने वाडको रुपमा हेरेको थियो । तर उत्तः वाडमा राप्रपाका युवा नेता ताराप्रसाद अधिकारीले जित हासिल गरे ।

उनी आफू एक्लोले जिते । अन्य दस्यहरु एमालेले जित्यो । त्यहाँ राप्रपा भन्दा पनि अधिकारीको आफ्नो पडक र लोकप्रीयताका कारण जित हासिल गरेको बताइन्छ ।

यता वडा नं. ७ राप्रपाको गढ हो । यहाँ अध्यक्षका उम्मेदवार बनेका राप्रपाका भीम पौड्याल पूर्व वडाध्यक्ष पनि हुन् ।

उनको यस वडामा सधै प्रभाव नै रह्यो । अहिले आएर पनि त्यो प्रभाव देखियो । धेरै मतान्तरले एमाले उम्मेद्वार निर्मला पाठकलाइ उनले हराए ।

दमकमा पछिल्लो संबिधानसभा निर्वाचनमा राप्रपा एमालेपछि दोश्रो ठूलो शक्ति रहेको थियो । अहिलेसम्मको मत परिणामले राप्रपा फेरी दोश्रो शक्तिमा नै दरिएला भन्ने देखिन थालेको छ ।

तर अझै मत गणना नभइसकेकाले यसै भन्न सक्ने भने अवस्था रहेको छैन । जितको हिसावले २ वाडमा वडाध्यक्ष जितेर दोश्रो बनिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah