काठमाडौँ । नेकपा एमालेका नेता शंकर पोखरेलेल नेकपा एकीकृत समाजवादीले मन्त्री छान्ने अधिकार अध्यक्ष माधवकुमार नेपाललाई दिएको भन्दै टिप्पणी गरेका छन् ।

बिहीबार बसेको नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले अध्यक्ष नेपाललाई मन्त्री छान्ने जिम्मा दिएको थियो ।

‘केपी ओली अध्यक्ष भएकावेला मन्त्री छान्ने अधिकार कमिटीको हो भनि नथाक्ने माधव नेपालले आफू अध्यक्ष भएपछि त्यो अधिकार आफैसँग राख्नु भएछ’ पोखरेलले भनेका छन्।

नेकपा (एकीकृत समाजवादी) प्रधानमन्त्री देउवा नेतृत्वको सरकारमा सहभागी हुने बताइसकेको छ। प्रधानमन्त्री देउवाले छिट्टै मन्त्रिपरिषद विस्तार गर्न लागेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah