झापाको दमक ९ को नयाँ मत परिणाम सार्वजनिक भएको छ । अब दमकको मेयर, उपमेयर र वडाध्यक्षहरुको अन्तिम परिणाम आउन २४ घण्टाभन्दा बढि नलाग्ने बताईएको छ ।

५ बर्षका लागि दमकबासीले आफ्नो सरकारको प्रमुख र उपप्रमुख पाउने अन्तिम घडिको ब्यग्र प्रतिक्षा गरिरहेकाछन् । यस्तो छ वडा नं. ९ र अहिलेसम्मको मत परिणाम

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड