शिवसताक्षी नगरपालिकामा नेकपा एमालेले बाजी मारेको छ । एमालेका उम्मेदवार चन्द्रकुमार शेर्मा १३ हजार ४३९ मत ल्याउँदै मेयरमा निर्वाचित भएका छन् ।
यसैगरी उपप्रमुखमा एमाले कै भोजकुमारी नेपालले १३ हजार ४७२ मत प्राप्त गरी विजयी भएकी छन् । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।