मोरङ/मोरङको उर्लाबारी नगरपालिकाको मेयर नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । मेयरमा कांग्रेसका खड्ग फागो र उपमेयरमा एमालेकी लक्ष्मी भण्डारी विजयी भएका हुन् ।

कांग्रेसका फागोले एमालेका भुपालसिंह जिमीलाई ३ हजार ९० को फराकिलो मतले पछि पारे । फागोले ११ हजार ६ सय ३२ र जिमीले ८ हजार ५ सय ४२ मत प्राप्त गरे भने उपमेयरमा विजयी एमालेकी लक्ष्मी भण्डारीले ९ हजार ५ सय ३९ र प्रतिस्पर्धी कांग्रेसकी सीता कार्कीले ९२८० मत पाईन् । फागोले समग्र उर्लाबारी क्षेत्रको विकासका लागि काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah