नेकपा एमालेले आफ्नो कमजोर वाडको रुपमा बिश्लेषण गरेको र काँग्रेस, राप्रपाले आफ्नो पकड मानेको दमक १० को प्रारम्भिक मत परिणाममा एमाले नै अगाडि देखिएको छ ।

प्यानलमा नै एमाले अघि देखिएको हो । यसले काँग्रेसले आफ्नो साख जोगाउने सम्भवानालाइ कम बनाएको छ । काँग्रेसलाई एउटा सानो त्यान्द्रो आशा यसमा रहेको थियो ।

यो वाड जित्न सकिने काँग्रेसको अनुमान रहेको छ । प्रारम्भिक नतिजा मात्र भएकाले अहिले नै कस्ले यहाँ बाजि मार्ला भने भन्न नसकिएपनि प्रारम्भमा एमालेको लिड रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah