सुनसरी । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिकाको मेयर र उपमेयर दुबै पदमा एमाले उम्मदेवार विजयी हुनु भएको छ ।

कांग्रेसका उम्मदेवारलाई फराकिलो मतान्तरले पछाडि पार्दै एमाले मोरङका अध्यक्ष समेत रहनु भएको द्वारिकलाल चौधरी २२ हजार ४ सय १२ मत ल्याएर विजयी हुनु भएको छ । विजेता चौधरीका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोहित प्रसाईले १९ हजार ९ सय ८५ मत प्राप्त गर्नु भएको छ ।

उपमेयरमा पनि एमालेकै उम्मेदवार लक्ष्मी गौतम २२ हजार १ सय ४२ मतका साथ विजयी हुनु भएको निर्वाचन कार्यलयले जनाएको छ । त्यसैगरी उपमेयरमा कांग्रेसकी विमला ढकालले १८ हजार ३ सय ५२ मत पाँउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah