काठमाडौं । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा पनि नेकपा एमाले पहिलो दल बन्न सफल भएको छ ।

३३४ स्थानीय तहमध्ये अहिलेसम्म ३२४ स्थानीय तहको मत परिणाम सार्वजनिक भएकामा एमालेले १४६ तह जितिसकेको छ ।

संसदको पहिलो दल नेपाली कांग्रेसले भने जम्मा ११८ तहमा प्रमुख पद जितेको छ । अब मतपरिणाम आउन बाँकी १० तहमा काँग्रेस विजयी हुँदासमेत एमालेलाई भेट्न सक्ने छैन ।

नेकपा माओवादी केन्द्रले जम्मा ३८ तह जितेको छ । यस्तै संघीय समाजवादी फोरमले ७,  फोरम लोकतान्त्रिकले ६, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४, राष्ट्रिय जनमोर्चाले २ र ३ जना स्वतन्त्र उम्मेदवारले मुख्य पद जितेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah