भोलि विजया दशमीको टीकाको शुभ साइत बिहान १० बजेर २ मीनेट रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । नेपालमा भोलि सोही समय मान्यजनको हातबाट टीका लगाइन्छ । तर,नेपालको टीकाको समय अन्यत्र चाहिँ कति बजे हुन्छ रु

सोहीबमोजिम तयार गरिएको विभिन्न देशमा रहेका नेपालीले लगाउने टीकाको साइत यसप्रकार छ स्

भारतको नयाँ दिल्लीमा बिहान ९स्५५ बजे,अमेरिकाको न्यूयोर्कमा अक्टोबर १५ ९असोज २९ गते० बिहान ९स्२९ बजे,टेक्सासमा सोही दिन बिहान ८स्१५ बजे र क्यालिफोर्नियामा बिहान ७स्१५ बजेको साइत रहेको छ ।

क्यानाडाको टोरन्टोका लागि सोही दिन बिहान ८स्३५ बजे, जापानको टोकियोमा बिहान ११स्०५ बजे, अष्ट्रेलियाको सिड्नीमा बिहान १०स्२५ बजे,अष्ट्रेलियाकै मेलबोर्न शहरमा १०स्३१ बजे, न्युजिल्याण्डमा बिहान १०स्३५ बजे, पोर्चुगलमा बिहान ९स्५५ बजे, बेलायतको लण्डनमा बिहान १०स्०१ बजे र फ्रान्सको पेरिसका लागि बिहान ९स्१५ बजे विजयादशमीको टीकाको साइत परेको समितिले जनाएको छ ।

त्यस्तै नर्वेमा बिहान ८स्३१ बजे, मलेसियामा बिहान ८स्४५ बजे, संयुक्त अरब इमिरेट्समा बिहान ८स्३१ बजे, कतारको दोहामा बिहान ७स्५५ बजे, थाइल्याण्डको बैंककमा बिहान ८स्१५ बजे, दक्षिण कोरियामा बिहान ९स्१५ बजे, इजरायलमा बिहान ९स्०१ बजे, साउदी अरेबियामा बिहान ८स्१४ बजे, स्वीजरल्याण्डमा बिहान १०स्१५ बजे र हङकङमा बिहान ८स्३३ बजेको समयमा दशैंको टीका लगाउन उत्तम हुने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah