दमक नगरपालिकामा अन्तिम बिजेताको नतिजा :-

मेयर :- रोमनाथ ओलि (एमाले)

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उपमेयर :- गिता अधिकारी (एमाले)

वार्ड न.१ :- अध्यक्ष तारा प्रसाद अधिकारी (राप्रपा)

वार्ड न.२ :- अध्यक्ष प्रजापती सापकोटा (एमाले)

वार्ड न.३ :- अध्यक्ष नवीन बराल (एमाले)

वार्ड न. ४ :- अध्यक्ष कुमार साम्सुहाङ (एमाले)

वार्ड न. ५ :- अध्यक्ष इन्द्र गुरुङ (एमाले)

वार्ड न .६ :- अध्यक्ष टेक बहादुर थापा (एमाले)

वार्ड न. ७ :- अध्यक्ष भिम पौडेल ( राप्रपा)

वार्ड न. ८ :- अध्यक्ष पशुपती गौतम (एमाले)

वार्ड न.९ :- अध्यक्ष रामप्रसाद धिमाल (एमाले)

वार्ड न. १० :- अध्यक्ष बोधराज न्यौपाने (एमाले )

दमक ७ मा एक जना दलित महिला सदस्य राप्रपा ले जितो भने बाकी सबै वार्डमा सबै पद एमालेले जितेको छ ।