कारोबार सुरु भएको साताको पहिलो दिन आइतबार शेयर बजार बढेको छ। आज शेयर बजार १७.५९ अंकले बढेर नेप्से परिसूचक २ हजार ६ सय ५६.९६ बिन्दुमा पुगेको छ। शेयर बजार ०.६७ प्रतिशतले बढ्दा नेप्से परिसूचक २ हजार ६ सय ५६।९६ बिन्दुमा पुगेको हो।

आज ४७ लाख ६० हजार २ सय ९५ कित्ता सयेर १ अर्ब ४९ करोड ७३ लाख ७५ हजार ३ सय ७१ रुपैयाँमा कारोबार भएको नेप्सेले जनाएको छ।
आज म्युचल फण्ड उप–समूह बाहेक अरु सबै उप–समूह बढेका छन्।

बैंकिङ उप–समूह ०.३४ प्रतिशत, ट्रेडिङ उप–समूह १.३९ प्रतिशत, होटलस् एण्ड टुरिजम उप–समूह ३.५१ प्रतिशत, डेभलोपमेन्ट बैंक उप–समुह १.३७ प्रतिशत, हाइड्रोपावर उप–समूह ०.५७ प्रतिशत, फाइनान्स उप–समूह ०.६१ प्रतिशत, नन् लाइफ इन्स्योरेन्स उप–समूह १.०३ प्रतिशत, म्यानु एण्ड प्रडक्टशन उप–समूह ०.६३ प्रतिशत, अन्य उप–समूह २.०६ प्रतिशत, माइक्रो फाइनान्स ०.३२ प्रतिशत, लाइफ इन्स्योरेन्स उप–समूह ०.७५ प्रतिशत र इन्भेष्टमेन्ट उप–समूह ०.२ प्रतिशतले बढेका छन्। सबैभन्दा बढी अन्य अन्य उप–समूह २.०६ प्रतिशतले बढेको छ।

आज चन्द्रागिरी हिल्स लिमिटेड ६.९७ प्रतिशत, हिमालय जर्जा कम्पनी लिमिटेड ५.०६ प्रतिशत, घलेम्दी हाइड्रोलिमिटेड ४.८६ प्रतिशत र कामना सेवा विकास बैंक लिमिटेड ४.२६ प्रतिशतले बढेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah