https://www.youtube.com/watch?v=mj8I94BaclI&feature=youtu.be

झापाको दमककी नव निर्वाचित उपप्रुमख गीता अधिकारीले आफ्नो जित दमकबासीको जित भएको बताइएकीछन् । उनले आफ्नो पक्षमा मतदान गर्ने तथा सम्पूर्ण दमकबासीले लगाएको गुन काम गरेर तिर्ने बताएकीछन् । उपप्रमुखमा निर्वाचन भएपछि सवाल नेपालका सम्पादक बिष्णुप्रसाद पोखरेलसंग कुरा गर्दै उनले यस्तो बताएकीहुन् । हेर्नुहोस भिडियो

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

https://www.youtube.com/watch?v=mj8I94BaclI&feature=youtu.be