जब रोमनाथ ओली दमकमा एमालेबाट प्रमुखको उम्मेद्वार बन्ने सार्वजनिक भयो २० बर्ष पुरानो भनेर टिकाटिप्पणि शुरु भयो ।

उनलाइ पहिला केहि काम नगरेको र पुरानो मान्छे भनेर आलोचना धेरै नै गरियो । उनले खासै केहि आलोचना गरेनन् । उनले आफ्ना कुरा राखे । पार्टीका कुरा राखे र मत माँगे । तर अहिले उनि अब्बल देखिए ।

यसको कारण रहेको थियो उनले कसैलाइ गालीगलौज गरेनन् । नराम्रो टिप्पणी गरेनन् । उनले आफू ब्याक्तिबादी भएर भोट मागेनन् । उनले आफूप्रति मतदातालाइ आफ्नो यथार्थ बताएर भोट मागे ।

उनले म घूस खान्न तर तलव खान्छु भनेको बिषय देखि लिएर आफ्नो जग्गाजमिन केहि पनि नभएपनि सुकुम्बासी नभइ सबैको साथमा बाँचेको बताउदा र आफ्नो यथार्थ बताउदा मतदाताहरु आँखा रसाएकै थिए ।

त्यतिमात्र होइन उनको सादकी जिबन र निष्ठाको राजनीतिको बिषयमा बुजेकाहरुले उनको उम्मेदवारीलाइ समर्थन जनाए । उनीबाट केहि खराब काम हुदैन भन्ने मतदाताले सोचे ।

उपप्रमुखकी उम्मेद्पार गीता अधिकारी प्राध्यापन पेशाबाट एक्कासी उम्मेदवार बन्दा धेरैलाइ अनौठो लाग्यो । कतिले त प्रतिस्पर्धा पनि नहुने बताए र सिधै हार्ने पनि भनेको सुनियो ।

तर एउटा यस्तो तप्का थियो एमालेका प्रमुखको भन्दा उपप्रमुखले बढि मत ल्याएर जित हुन्छ आखिर मिल्यो । उनको जिबन शैली र उनको ब्यवहारले मतदाता प्रभावित बने । उनलाइ मतदाताले पत्याए । यस कारण उनि धेरै मतान्तरले बिजयी बनिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah