हालै सम्पन्न साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोलीका खेलाडीलाई प्रतिखेलाडी ५र५ लाखका दरले प्रोत्साहन रकम दिने निर्णय सरकारले गरेको छ ।

मन्त्रिपरिषद् बैठकले प्रतिखेलाडी ५ लाख र प्रशिक्षकहरूलाई ३ लाख रुपैयाँका दरले प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah